प्रचण्डले जारी गरे यस्तो सर्कूलर

मंसिर ४, २०७४ मा प्रकाशित | 2603 views

<p>काठमाडौं । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको केन्द्रीय श्रद्धाञ्जली सभा प्रचण्ड निवासमै गर्ने भएको छ। माओवादी केन्द्रको केन्द्रीय सचिवालयको सोमबार विहान बसेको बैठकले यो निर्णय गरेको हो।&nbsp; बैठकपछि पार्टी कमिटीहरुमा जारी गरिएको सर्कूलरमा उल्लेख भए अनुसार प्रकाशको श्रद्धाञ्जली स्वरुप ७ मंसीरमा केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम हुनेछ। यसैगरी ५ मंसीरमा देशव्यापी रुपमा श्रद्धाञ्जली कार्यक्रम गरिनेछ।अध्यक्ष प्रचण्डले जारी गरेको सर्कूलरमा निर्वाचन सभा भन्दा पहिले श्रद्धाञ्जली कार्यक्रम गर्न भनिएको छ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web