धादिङमा एमाले उम्मेद्धारमाथी सुतली बम प्रहार

मंसिर ३, २०७४ मा प्रकाशित | 2495 views

धादिङ ।

धादिङको प्रतिनिधीशभा क्षेत्र नं १ अन्तर्गत थाक्रे गाउँपालिका वडा नं ५ मा एमाले उम्मेद्धार भुमि त्रिपाठी चढेको गाडीलाई लक्षीत गरी सुतरी वम विष्फोट गराएको छ ।

आज विहान थाक्रे गाउपालिका वडा नं ५ दामेचौरको कार्यक्रम सकी सोहि ठाउँको वाहुन डाडा भन्ने स्थानमा आयोजना गरीएको वाम गठवन्धनको शभालाई सम्वोधन गर्न जाने क्रममा उम्मेद्धार त्रिपाठी चढ्नुभएको गाडिलाई लक्षित गरी वम विष्फोट गराईएको एमाले जिल्ला कमीटी सदस्य रामकुमार आचार्यले जानकारी दिनुभयो ।

घटनामा कुनै पनि क्षती भएको छैन ।

घटानास्थलमा सुरक्षाकर्मी परीचालन गरी वम विष्फोट गराउने समुहको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज विहान मात्र जिल्ला निर्वाचन कार्यालयमा राखीएको वम नेपाल प्रहरीले निष्कृय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web