बाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि : दाहाल

मंसिर १, २०७४ मा प्रकाशित | 1031 views

चितवन ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले राजनीतिक एजेण्डा सिद्धिएकाले समृद्धिका लागि यसपाली गृहजिल्ला चितवनबाट उम्मेदवारी दिएको बताउनुभयो ।

बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web