‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने नारा सहित कर दिवश मनाइयो

मंसिर १, २०७४ मा प्रकाशित | 2497 views

काठमाडौं ।

हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर भन्ने नाराका साथ आज छैठौं राष्ट्रिय कर दिवश मनाइएको छ ।

दिवसका अवसरमा देशका विभिन्न जिल्लामा आयोजित प्रभातफेरी, चेतनामुलक जानकारी लगायतका कार्यक्रममार्फत कर तिर्नुपर्ने नागरकिको दायित्व स्मरण गराइएको छ ।

यसैबिच छैठौं राष्ट्रिय कर दिवसका अवसरमा आज बिहान बुटवलमा प्रभातफेरी सम्पन्न भएको छ ।

आन्तरीक राजशव कार्यालय बुटवलको आयोजनामा भएको प्रभातफेरीले बुटवलका सबै बजार क्षेत्रको परीक्रमा गर।ेको थियो ।

प्रभातफेरीमा उद्योगी, व्यवसायी, शिक्षक कर्मचारी र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर भन्ने नाराका साथ आन्तरीक राजश्व कार्यालय बुटवलले एक सातासम्म उत्कृष्ट करदाता र कर्मचारी सम्मान, बिद्यालयस्तरीय निबन्ध प्रतियोगिता र बिभिन्न सचेतनाका कार्यक्रम गरी कर दिवश मनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web