नेत्रविक्रम चन्दका १२ कार्यकर्ता पक्राउ

कार्तिक २७, २०७४ मा प्रकाशित | 1048 views

पोखरा ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई देशका विभिन्न भागमा आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

मंसिर २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न उद्देश्यले उच्छृंखल गतिविधिमा संलग्न हुनसक्ने अन्यको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web