नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न पाउने

कार्तिक २६, २०७४ मा प्रकाशित | 1141 views

काठमाडौं ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई सहयोग पु¥याउन प्रहरी अस्पताल खुला गरिएको बताउनु भयो ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले दिउंसो १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने र  अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै नजिक रहेर वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायतका  सबै सेवा प्रदान गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web