काठमाडौं ।

मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले नेपाल बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।

क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको हो ।

ब्याटिङको निम्तो पाएपछि आसिफ शेख र जितेन्द्र सिंहको पारिबाट सुरु गरेको नेपालले १० ओभरको खेल सकिंदा १ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

नेपाल समुह एमा रहेका छ । नेपाल रहेको समुहमा भारत, बंगलादेश र मलेसिया रहेका छन् छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् । एसीसी यू(१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

18.12¡ÆC