भक्तपुरमा ट्याक्सीमा हत्या गरेर राखेको शव भेटियो

कार्तिक २२, २०७४ मा प्रकाशित | 1646 views

मध्यपुरथिमी ।

भक्तपुरको  मध्यपुरथिमी नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बा १ ज १०४० नंको ट्याक्सीमा अन्दाजी ४० बर्षका पुरुषको सब टयाक्सीको पछाडि सिटमा रोखेको अबस्थामा फेला परेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

सनाखत हुन नसक्ने गरि हत्या गरेको अबस्थामा शब फेला परेको जानकारी दिदै उहांले अनुसन्धान जारी रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web