नेपाल र बहामाजबीच कूटनीतिक सम्बन्ध स्थापना

कार्तिक २२, २०७४ मा प्रकाशित | 3972 views

काठमाडौं ।

क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

यो सँगै नेपालको कुटनीतिक सम्बन्ध विश्वका १सय ५३ देशसँग कायम  भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र बहामाजका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web