बाग्लुङ्गमा ट्रक दुर्घटनाबाट ५ जना घाईते

कार्तिक २१, २०७४ मा प्रकाशित | 3261 views

बाग्लुङ ।

मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्ड अन्तर्गतको बडीगाड गाउंपालिका २ स्थित लब्दीखोलामा ट्रक दुर्घटना हुंदा पांचजना घाईते भएका छन् ।

आज दिउंसो लब्दीखोला नजिक ना ३ ख ३७८५ नं को माल बाहक ट्रक दुर्घटना भएको प्रहरी नायब निरिक्षक लाल बहादुर चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web