नेपालगञ्जको पशु क्वारेन्टाइनद्धारा ल्याव प्रयोगशाला सन्चालन

कार्तिक २१, २०७४ मा प्रकाशित | 1039 views

नेपालगञ्ज ।

पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले आजदेखि ल्याव प्रयोगशाला सन्चालनमा ल्याएको
छ ।

देशभरी रहेका ८ वटा पशु क्वारेन्टाइनमध्ये नेपालगन्जको जमूनामा रहेको पशु क्वारेन्टाइन कार्यालयले पहिलो पटक ल्याव प्रयोगशाला सन्चालनमा ल्याएको हो ।

प्रयोगशाला सन्चालनपछि भारतबाट अब स्वस्थ पशु र स्वस्थ मासु तथा दुग्धजन्य पदार्थ मात्र भित्र्ने कार्यालयका प्रमुख शंकर पाण्डेले जानकारी दिनुभयो ।

ल्याव अभावमा यसअघि सुंगेर, हेरेर र छामेर मात्र भारतबाट खसीबोका, बाख्रा लगायतका पशु भित्र्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web