अख्तियार द्वारा अस्पतालका घुस्याहा हेल्थ असिस्टेन्ट पक्राउ

कार्तिक २१, २०७४ मा प्रकाशित | 5154 views

बीरगञ्ज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अस्पताल गौरका आकस्मिक सेवाकक्षका इन्चार्ज प्रविण कुमार झालाई ठेकेदार सँग घूस मागेको आरोपमा रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगद सहित रंगेहात पक्राउ गरेको हो ।

जिल्ला अस्पताल गौर रौतहटको भवनको मरम्मत तथा रंङ्गरोगनको ठेक्का लिएका  ठेकेदारसँग इन्चार्ज झाले घुस लिएको बेला अख्तियारको टोलीले निजलाई रंगेहात पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web