राप्रपाद्धारा १ सय ४५ स्थानको उम्मेद्धारी फिर्ता

कार्तिक २१, २०७४ मा प्रकाशित | 764 views

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोश्रो चरणमा पार्टीको तर्फबाट काठमाण्डौ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राखी अन्य १ सय ४५ स्थानको उम्मेदवारी फिर्ता लिई नेपाली काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले आगामी मंसीरको पहिलो र दोश्रो साता विराटनगर, विरगंज, धनगढी र पोखरामा बृहद आमसभाको आयोजना गर्ने निर्णय गरेको पनि प्रवक्ता सुशिलकुमार श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web