रंगशालाभित्र निर्मित मिडिया सेन्टर सञ्चालनमा

कार्तिक २०, २०७४ मा प्रकाशित | 1400 views

पोखरा । पोखरा रङ्गशालाको हाताभित्र निर्मित भलिबल ट्रेनिङ्ग सेन्टर मिडिया सेन्टर सोमबार देखि सञ्चालनमा आएको छ ।

राष्ट्रिय खेलकुद परिषद र पोखरा लेखनाथ महानगरपारलिकाको संयुक्त लगानीमा निर्मित भवनको परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो ।

सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका विभिन्न ६ खेल पोखरामा पनि खेलाईने हुँदा मिडिया सेन्टरले धेरै सघाउ पुग्ने सदस्य सचिव विष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web