नेपाल सरकारद्धारा स्पेन विभाजनको विरोध

कार्तिक २०, २०७४ मा प्रकाशित | 1376 views

काठमाडौँ । नेपाल सरकार स्पेन अधिराज्यको विभाजनको विपक्षमा रहेको स्पष्ट गर्दै त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्छ भन्दै नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web