समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्यः अध्यक्ष प्रचण्ड

कार्तिक २०, २०७४ मा प्रकाशित | 764 views

चितवन ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको बताउनुभएको छ ।

चितवनको रत्ननगरमा आयोजित माओवादी केन्द्र र एमालेको संयुक्त कार्यक्रममा प्रचण्डले अहिलेको अभियान भनेकै राष्ट्रिय एकता र मुलुकलाई समृद्ध बनाउनु रहेकाले वस्तुस्थिति र राष्ट्रको आवश्यकता बमोजिम नै वाम एकता भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web