एनएलटिए एशियन अण्डर १४ र्याङिकङ्ग प्रतियोगिता सुरु

कार्तिक १३, २०७४ मा प्रकाशित | 1270 views

काठमाडौं ।

केशा ग्रुप नेपाल लन टेनिस यसोशियसन एन।एल।टि।ए एशियन अण्डर १४ र्याङिकङ्ग प्रतियोगिता सोमबार देखि सातदोबाटो टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

एशियाली टेनिस महासंघको सहयोगमा र अखिल नेपाल लन टेनिस संघको आयोजनामा संचालित प्रतियोगितामा ९ पुरुष र १३ महिला खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा व्यक्तिगत र जोडी तर्फ गरेको प्रदर्शनको आधारमा खेलाडिहरुलाई अङ्क प्रदान गरिने संघले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के।सी।ले एक सोमबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबमचि निर्णायक प्रविन कुमार नायकलाई टेनिस बल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको  थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web