दाङमा एक युवा पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला

दाङ ।

घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दहमा शनिबार नाम, थर, वतन नखुलेको अंदाजी २३ बर्षीय पुरुष ब्यक्ति पानीमा डुबेर मृत्यु भएको अबस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

TOP