मोटरसाइकल दुर्घटनामा महोत्तरीमा एकजनाको मृत्यु

कार्तिक १२, २०७४ मा प्रकाशित | 831 views

महोत्तरी ।
जलेश्वर नगरपालिका–२ खैराचोकमा शनिबार ज।५ प ३२२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालक धनुषा जनकपुर उपमहानगरपालिका– २१ बस्ने २१ बर्षीय जितेन्द्र महासेठ गम्भीर घाइते भएकोले उपचारको लागी जिल्ला अस्पताल जलेश्वर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web