बाँकेमा माइक्रोसँग मोटरसाइकल जुध्दा एकको मृत्यु, अर्का एक गम्भिर

कार्तिक १२, २०७४ मा प्रकाशित | 800 views

नेपालगञ्ज ।
खजुरा गाउँपालिका–२ रिमझिम चोक नजिकै भे १ख ७९८ नम्वरको माइक्रो बसमा शनिबार भे ५ प १५११ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालक खजुरा गाउँपालिका–२ बस्ने २३ बर्षीय दुर्गा सिंह सुनार र २५ बर्षीय खगेन्द्र राना क्षेत्री गम्भीर घाइते भएकोले उपचारको लागी नेपालगंज नरसिंगहोम पठाइएकोमा उपचारको क्रममा चालक दुर्गा सिंह सुनारको मृत्यु भएको छ । माइक्रो बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web