कैलालीमा २ हजार ४ सय ४६ जना म्यादी प्रहरी छनौट

कार्तिक ११, २०७४ मा प्रकाशित | 734 views

धनगढी ।

आगामी मसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागी कैलालीमा २ हजार ४ सय ४६ जना म्यादी प्रहरीको छनौट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले आवेदन दिएका मध्येबाट ७ सय ९८ महिला र १ हजार ६ सय ४८ पुरुष गरि २ हजार ४ सय ४६ जनालाई म्यादी प्रहरीमा छनौट गरिएको बताउनु भयो ।

कैलालीमा म्यादी प्रहरीमा भर्नाका लागी ९ हजार ८ सयले दरखास्त दिएको उहाले बताउनु भयो ।

कैलालीमा प्रतिनिधि सभा सदस्य तर्फ ५ र प्रदेश सभा सदस्यतर्फ १० निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा चार लाख ६० हजार ५सय ७८ मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web