कालिकोटबाट शाही मुख्य मन्त्री, बुढा राष्ट्रिय सभामा सदस्य बनाउने प्रचण्डको आश्वासन

कार्तिक १०, २०७४ मा प्रकाशित | 1304 views

कालिकोट ।

आगामी निर्वाचनका लागी कार्ययोजना तयारीका लागी माओबादी केन्द्र कालिकोटको जिल्ला कमिट बैठक बिहिरबार सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

एमाले संग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको माओबादी केन्द्र कालिकोटको बैटकले गठबन्धनका बिषयमा चासोका साथ समिक्षा गर्दै  निर्वाचन तयारी उपसमितिहरु गठन गरेको छ । बैठकले पार्टी पोलियट ब्युरो सदस्य धनजित शाहीको संयोजक रहेको  एक निर्वाचन  परिचालन समिति गठन गरेको माओबादी स्रोतले जनाएको छ ।

शाहीलाई मुख्य मन्त्रि र बुढालाई राष्ट्रिय सभामा सदस्य बनाउने प्रचण्डको आश्वासन पछि कुरा मिल्यो

टिकट बाडफाडमा चिसिएका नेताहरुका मनहरु बिस्तारै एक ठाउँमा आउन थालेका छन । बाम गठबन्धनमा निर्वाचन मनोन्वयनको अन्तिम दिन कार्तिक ५ गते सम्म केही ठाउँमा  उमेदार र निर्वाचन क्षेत्र बाडफाडको टुँगो लाग्न नसके पछि पार्टी केन्द्रले  जिल्लाको सिफारिस भन्दा केही तलमाथि पारेर टिकट बितरण गरेको थियो ।

त्यस पछि  चिसिएका नेताहरुका मन बिस्तारै निर्वाचन मनोन्वयन दर्ता संगै एक ठाउँमा आउन थालेका हुन । माओबादी केन्द्र कालिकोटमा पनि  यो बिवाद सामाजिक संन्जालमै बाहीर आयो ।

जिल्ला कमिटिको  उमेदार छनोटका लागी बसेको बैठकले संघमा जिल्ला अध्यक्ष दुर्ग बहादुर रावत र महेन्द्र शाही र लक्ष्मि चौलागाईको नाम सिफारिस गरेको थियो भने जिल्ला इन्चाज जिवन बुढा लगाएत केही  नेताहरुलाई प्रदेसमा सिफारिस गरेको भए पनि पार्टी केन्द्रले  केन्द्रिय प्रतिनिधि सभाका लागी सिफारिस गरिएका दुर्ग बहादुर रावत लाई संघको प्रतिनिधिसभामा र बिना बिभागीय मन्त्रि शाही लाइ प्रदेसको उमेदार बनाए पछि रुष्ट बनेका जिल्ला इन्चार्ज बुढालाई बिना बिभागीय मन्त्रि शाही लाई प्रदेसको मुख्य मन्त्रि बनाउनु पर्ने भएकाले महेन्द्र शाहीलाई प्रदेसमा झार्दा टिकट फुत्किएको र आफुलाई राष्ट्रिय सभामा  सदस्य बनाउने आश्वासन दिएको जिल्ला इन्चार्ज बुढाले बताएका छन ।नेताहरुले बैठकलाई सम्बोधन गर्दै अब गठबन्धनमा आबद्ध दलहरुका नेता बिचबढेको तिक्तताले फाईदा हुन्छ मख्खपरेका  बिपक्षिा दललाईचुनौ,ति दिनपनि आफुहरु एक ठाउँमा आएर फिल्डमा जान लागेको नेताहरुले बताएका छन ।

मुख्य मन्त्रि नबन्ने अबस्था आए प्र्रदेस संसद भएर नबस्ने बिना बिभागिय मन्त्रि शाहीको घोषणा

पुर्व उर्जा तथा बिना बिभागीय मन्त्रि  महेन्द्र बहादुर शाहीले आफु पार्टी केन्द्रको सल्हामा नै प्रदेस सभामा निर्वाचन लड्न आएको र सल्हा अनुसार प्रदेस मुख्य मन्त्रि बन्ने परिस्थिती नआए आफु राजिनामा दिएर पुन निर्वाचनको बाटो खुल्ला  गरि दिने प्रतिबद्धता जनाएका छन ।

जिल्ला बाट एक नम्बरमा सिफारस भएका जिल्ल इन्चार्ज जिवन बुढालाई उछिनेर प्रदेशसभाका लागी टिकट पाएका शाहीले आफुलाई पार्टी अध्यक्ष प्रचण्डले प्रदेश मुख्य मन्त्रि बन्ने गरि प्रदेसमा निर्वाचन लड्न गरेको अनुरोधका आधारमा आफु निर्वाचन लड्न आएको बताउनु भएको छ ।

दुबै नेताहरुलाई संगैराखेर गरिएको कुराकानिमा संन्चार कर्मी सग जिल्ला इन्चार्ज बुढाले पनि कर्णाली जहीले पनि नेतृत्व फेरबदलका नाममा दिने ठाउँमा पुग्न नसकेको भन्दै झिनो मसिनो समस्याका कारण आफु नेताहरुको खुट्टातान्ने काममा नलागेको र पार्टीको निर्णय बमोजिम आफु निर्वाचनमा खटिन आएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web