कोपा अमेरिका :इक्वेडर अभागी सावित,ब्राजिल बराबरीमा रोकियो

जेष्ठ २३, २०७३ मा प्रकाशित | 502 views

<p><span style="line-height: 1.42857143;">एजेन्सी,जेठ २३ । कोपा अमेरिका फुटबलमा इक्वेडरले ब्राजिललाई बराबरीमा रोकेको छ । आइतबार बिहान क्यालिफोर्नियामा भएको खेलमा स्ट्राइकर नेइमार बिनानै मैदान उत्रेको ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । &nbsp;यो खेलमा इक्वेडर अभागी सावित भयो । इक्वेडरका एनर भ्यालेन्सियाले गोल गरेपनि कोपा अमेरिकाका अधिकारीले त्यसलाई गोलको मान्यता दिएनन् ।</span><br></p><p>&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web