गोरखा ।

गोरखा २ बाट चुनाव लड्न बाम गठबन्धनले सहयोग नगर्ने भएपछि हप्तादिनमै गठबन्धन छाडेर काँग्रेससँग सहकार्य गरेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतको वाम गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

चुनाव सकिएको भोलिपल्टदेखि एमाले र माओवादीहरु फरक बाटो हिड्ने भन्दै भट्टराईले सत्ता स्वार्थका लागि वाम गठबन्धनका नाममा चुनावी तालमेल गरेको आरोप लगाएका छन् ।

23.12¡ÆC