चुनावी तालमेल गर्न
काँग्रेस र नेमकिपाबीच छलफल

कार्तिक ६, २०७४ मा प्रकाशित | 706 views

भक्तपुर ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्नेबारे नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच आज छलफल भएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको भक्तपुरस्थित निवासमा आज बिजुक्छे र नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिबीच २ पार्टीबीच चुनावी तालमेल गर्नेबारे करिब १ घण्टा छलफल भएको हो ।

भेटवार्तापछि अध्यक्ष विजुक्छेले दुवै पक्षले आ–आफ्नो धारणा राखेको र अर्को छलफल गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web