भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग तालमेल र एकता नगरी एक्लै चुनावी मैदानमा उत्रिने बताउनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष बिजुक्छेले सरकारले स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भइसक्दा पनि प्रमुख उपप्रमुखको तलबसम्म तोक्न र जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको बताउनुभयो ।

19.12¡ÆC