कपिलवस्तुमा गोमन सर्पको डसाईबाट एकको ज्यान गयो

अशोज २३, २०७४ मा प्रकाशित | 775 views

कपिलवस्तु ।

कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जमा गोमन सर्पको डसाईबाट एक जनाको ज्यान गएको छ ।

बहादुरगन्जका दुुलारे हरिजनका अन्दाजी ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोमन सर्पको डसाईबाट ज्यान गएको  हो ।

दिउसो घरमा सुतेको समयमा सर्पले टोकेको हो ।

हरिजनको बेलुका साढे ५ बजेको समयमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web