समयको मागले एकीकरण प्रक्रिया थालेका हौं ः अध्यक्ष दाहाल

अशोज २२, २०७४ मा प्रकाशित | 765 views

काठमाडौं ।

नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकै स्थानमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन एकता जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधान प्रदत्त समाजवादलाई लागू गराउनु आफूहरुको ध्येय रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web