पहिरोका कारण सोताङका १३ घर उच्च जोखिममा

अशोज १८, २०७४ मा प्रकाशित | 700 views

सोलुखुम्बु ।

सोलुखुम्बुको सोताङ गाउँपालिका–२ तेमेदु गाउँका १३ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

केही दिनदेखिको निरन्तर वर्षाका कारण पहिरो बढ्दै गएपछि रातभरि जाग्रम बस्ने गरेको पीडित नैनबहादुर राई बताउनुहुन्छ  ।

दिउँसो घाम लाग्ने र रातमा पानी पर्दा जमिन चिराचिरा भई बग्दै जाने गरेका कारण गाउँले त्रसित बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web