पौडी खेल्दा खेल्दै नारायणी नदीमा डुबेर बालकको मृत्यु

अशोज १८, २०७४ मा प्रकाशित | 694 views

नवलपरासी ।

नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा हिजो नदीमा बेपत्ता भएका स्थानीय १० वर्षीय बालक सुजन थनेत आज गण्डक नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web