सिरहा ।

सिरहाको धनगडीमाई नगरपालिकामा माओबादी केन्द्रका हरी नारायण चौधरी ५६८३ मत ल्याएर बिजयी भएका छन् ।

चौधरीका निकटतम प्रतिद्धवन्दी एमालेका मेयरका उम्मेदबार शिव शंकर महतो ४४२९ मत ल्याएर पराजित बने ।

यसैगरि उपमेयरमा माओबादी केन्द्रकै फुल कुमारी श्रेष्ठ ५६१३ मतले बिजय भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका उपमेयरका निर्मला देबी बास्तोला ४५२७ मत ल्याएर पराजित भइन् ।

यस्ता छन् वडाहरुमा बिजयी उम्मेद्धारहरु

१ नं. वडामा नेकपा एमालेका सुर्य नारायण महतो ,

२ नं. वडामा एमाले का तारणी प्रसाद चौधरी ,

३ नं. वडामा माओबादी केन्द्रका देब कुमार साह

४ नं. वडामा माओबादी केन्द्रका रामु चौधरी

५ नं. वडामा नेपाली काग्रेसका रामजतन कामैत

६ नं. वडामा एमालेको भगलु महतो

७ नं. वडामा गनपैत यादब माओबादी केन्द्र

८ नं. वडामा पुष्पलाल तामाङ्ग माओबादी केन्द्र

९ नं. वडामा प्रकाश योन्जन माओबादी केन्द्र

१० नं. वडामा एमालेका बिन्देश्वर यादब

११ नं. वडामा एमालेका गंगा प्रसाद यादब

१२ न.. वडामा एमालेका राजु श्रेष्ठ

१३ नं. वडामा माओबादी केन्द्रका सुर्यमान तामाङ्ग

१४ नं. वडामा एमालेका खगेन्द्र राय

19.12¡ÆC