जुवा खालबाट सरकारी कर्मचारीसहित ५ जना पक्राउ

भदौ ३१, २०७४ मा प्रकाशित | 1146 views

जुम्ला । जुम्ला सदरमुकामको एक होटलबाट जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा विहिवार राति १० बजेपछि जुवा खालबाट उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  जुवा खेल्नेहरुमा सरकारी कर्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सबै जुवाडेको नाम सार्वजनिक गरेपनि ति मध्य सरकारी कर्मचारी को को हुन् भन्ने बिवरण खुलाएको छैन । पक्राउ पर्नेहरुमा चन्दननाथ नगरपालिका वडा नम्बर ७ का धिरबहादुर महत, तिला गाउँपालिका वडा नम्बर ५ का रणबहादुर बुढा रहेका छन

यसैगरी चन्दननाथ नगरपालीका वडा नम्बर ४ का कालिबहादुर भण्डारी, तिला गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र बुढा र चन्दननाथ नगरपालिका वडा नम्बर ४ का नवराज भारति रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो । ५ दिन भित्र घटनाको विषयमा थप अनुसन्धान गरेर उनिहरुलाई जिल्ला अदालतमा कारवार्हीको लागी पठाईने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web