<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">एजेन्सी । हुन त अम्बा हाम्रो घर वरपर पाइने भए पनि यसको फलमा सबैको ध्यान जान्छ किनकि यो एक मिठो फल हो । तर हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् । तर अम्बाको पात सेवनले निकै मानव स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । आज हामी तपाईलाई अम्बाको पात सेवनको फाइदाहरु बारे जानकारी गराउँछौं ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">यी हुन् अम्बाको पात सेवन गर्नुका फाइदाहरु
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।
<p style="margin-bottom: 20px; font-family: "Open Sans", sans-serif; font-size: 20px;">अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।
20.28¡ÆC