पहिरोले कर्णाली रामार्ग अनिश्चितकालिन अबरुद्ध

भदौ १५, २०७४ मा प्रकाशित | 1148 views

कालिकोट ।

पहीरोले गर्दा कर्णाली रामजार्ग अनिश्चितकालिन बन्द भएको छ । बुधबार देखि पहीरोका कारण अबरुद्ध राजमार्ग पहीरो नरोकिए पछि अनिश्चित कालिन बन्द भएको हो ।

कर्णाली रामजार्गको कालिकोट सडक खण्डको भर्ता स्थित गगने खोलामा पहीरो खस्न नरोकीए पछि राजमार्ग  अबरुद्ध भएको हो ।

बाटो खुलाउन सडक डिभिजन कार्यालय जुम्लालाई अनुरोध गरिए पनि पहीरोमा ठुलठुला ढुंगा खसिरहेकाले स्काभेटरलाई समेत जोखिम हुने भन्दै स्काभेटर चालकले नमाने पछि राजमार्ग कहीले खुल्ने भन्ने समेत अनिश्चित भएको  कालिकोटका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिनु भयो ।

स्काभेटर साईडमा पुगि सकेको भए पनि पहीरो खस्न रोकिए पछि काम सुरु हुने प्रजिअ गैरेले बताउनु भयो ।

एक हप्ता अघि सोही ठाउँमा पहीरो खस्नेक्रममा एक युवकको ढुंगा लागेर मृत्यु भएको थियो । यसै बिच पहीरोकै कारण कर्णाली कररिडोरको लालिघाट हुदै राष्कोट क्षेत्रमा संन्चालित यातायात समेत अबरुद्ध भएका छन । राजमार्ग अबरुद्ध भए पछि यात्रिहरु मर्कामा परका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web