निर्वाचन क्षेत्र निर्धारण आयोग बिवादमा : म्याद थप्ने प्रधानमन्त्री देवाउको प्रस्ताव

भदौ १४, २०७४ मा प्रकाशित | 1041 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अनुकुल निर्वाचन क्षेत्र निर्धारण नभएको भन्दै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन बुझ्न आनाकानी गरेका छन् । निर्वाचन क्षेत्र निर्धारणमा अझै पनि चलखेल गर्न आयोगको म्याद थप्ने तयारी भइरहेको उच्च स्रोतले जनाएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद आज भदौ १४ गते सकिँदैछ । आयोगले निर्वाचन क्षेत्र निधारणको नक्सासहितको प्रतिवेदन मंगलवार राति तयार पारेको थियो । स्रोतका अनुसार राति साढे ११ बजे प्रतिवेदनमा हस्ताक्षर भएको हो ।

त्यसअघि प्रधानमन्त्री देउवाले आफ्नो क्षेत्रको केही मिलाउनुपर्ने भयो भन्दै आयोगका पदाधिकारीलाई दबाव दिएका थिए । देउवाको दबाव अनुसार ७ नम्बर प्रदेशसहित केही जिल्लाको सामान्य हेरफेर समेत गरिएको आयोग सम्वद्ध स्रोतले जनाएको छ ।

तर, अझै केही मिलाउनुपर्ने भन्दै देउवाले प्रतिवेदन बुझ्ने समय दिएका छैनन् । बरु उनले अहिले मन्त्रिपरिषद बैठक राखेर आयोगको म्याद थप्ने प्रस्ताव ल्याएको एक प्रभावशाली मन्त्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web