<p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;"> सुर्खेत | सुर्खेतको सिम्तामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । <br></p><p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;">सिम्ता गाउँपालिकाको डाडाँखालीबाट राकम आउँदै गरेको लु १ च ७३६५ जिप व्रेकफेल भई दुर्घटना भएको हो । गाउँपालिकाको वडा नं. ७ गायाखोलामा भएको दुर्घटनामा परी घाइते भएका ४ जनालाई उपचारको लागि नेपालगंज पठाइएको एसपि मोहन आचार्यले जानकारी दिनुभयो । </p><p style="font-size: 18.2px; color: rgb(51, 51, 51); text-align: justify; line-height: 2em !important;">घाइतेहरुको अवस्था सामान्य रहेको उहाँले वताउनुभयो । दुर्घटनाग्रस्त जीपमा ५ जना सवार रहेपनि १ जना सकुशल छन् ।</p>
25.42¡ÆC