जबाफदेहिता नलिनेहरू देशका खतरनाक शत्रुहरू हुन् । घटनाले भन्छन्- दल,सेना कर्मचारि नेतृत्व सबै जानकार छन्, याे काण्डका जानकारहरूले पुस्ताैंसम्म छुट्टि पाउने छैनन्

१.दिपेन्द्रले गाेली चलाएका सबुत प्रमाणाहरू किन दिइएन ?

२.पढ्न गएका निराजनलाइ अकारण किन बाेलाइएकाे हाे ?

३.लाशहरूकाे पाेष्ट मार्टम गर्न के कारणले नदिइएकाे हाे ?

४.दिपेन्द्रकाे लाश ३ दिनसम्म राखेर जिवित देखाउनुकाे कारण के ?

५.अाफ्नै माग बमाेजिम छानबिन समितिमा बसेका माधव नेपाललार्इ त्यहाँबाट कसले निकाल्याे ?

६.राजा मारिंदा शाेक प्रस्ताव पारित नगर्ने संसदमाा् कस्काे नियन्त्रण थियाे ?

७.राजाकाे सुरक्षाकाे जिम्मा सेनाकाे हाेइन भन्ने तात्कालिन प्रसे प्रज्जव सम्शेरलार्इ कसकाे दबाबमा राजदूत बनार्इयाे ?

८.सेनाकाे काम राजाकाे सुरक्षा गर्नु हाेर्इन भने दरबारमा त्यत्राे सेना कुन प्रयाेजनकालागि तैनाथ गरिएकाे थियाे ?

९.राजपरिवारका अंगरक्षकहरू कसैलार्इ कारवाहि नगर्नुकाे कारण के हाे ?

१०.त्रिभूवन सदनलार्इ अनुसन्धान स्थल बनाउन छाडेर हतारमा भत्काउनुकाे उद्देश्य के ?

११.काण्डका बेला तैनाथ सैयाैं सैनीक सिपाहिहरू मारिएकाे वा अन्तै पठार्इएकाे जानकारि किन दिइएन ?

१२.छानबिन समितिले बगानका रूपमा संकलन गरेका विवादास्पद कुराहरूकाे अनुसन्धान किन गरिएन ?

१३.हत्याकाण्डका बेला मृतकहरूकाे वरिपरि रहेक सैनिक अधिकृतहरू विदेश पलायन किन भए ?

१४.पशुपतिपुत्री देवयानीलार्इ दरबार हत्याकाण्डकाे लगोै रातारात देशबाट किन भगार्इयाे ?

१५.हत्याका एउटै दिपेन्द्रबाट थरिथरि हतियार र गाेलिहरू चल्ने कुरालार्इ स्वाभाविक मान्न सकिन्छ कि सकिंदैन ?

१६.मृतकहरूकाे भिसेरा जाँच किन राेकियाे ?

१७.मारिनबाट संयाेगले बाँचेकि प्रेक्षालार्इ रारातालमा कसले खसाल्याे ?

भरत दाहालको फेसबुकबाट साभार

26.12¡ÆC