सर्पले टोक्दा एक युवाको मृत्यु

भदौ १२, २०७४ मा प्रकाशित | 1382 views

नवलपरासी । सर्पले डसेर नवलपरासीको सुस्तामा एकजनाको ज्यान गएको छ ।

नारायणी नदीमा माछा मार्न गएका बेला सोमबार बिहान सर्पदंशले सुस्ता गाउँपालिका–५ चन्द्रगञ्जका २५ वर्षका सोनु मुसहरको उपचारको क्रममा ज्यान गएको रामनगर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक भीमबहादुर चौधरीले जानकारी दिए ।

नवलपरासीको नवलपुर क्षेत्र विषालु सर्प प्रभावित क्षेत्रमा पर्दछ । यहाँ बर्सेनि १०/१५ जना सर्पको डसाइबाट मर्ने गरेका छन् । आइसियु कक्षमै राखेर उपचार गर्ने अस्पताल यस क्षेत्रमा नहुँदा सर्पदंशका बिरामीहरुको समयमा उपचार हुननसकी ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web