सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा सुरु, पहिलो दिन आज बिरुडापञ्चमी

भदौ १०, २०७४ मा प्रकाशित | 1418 views

डडेल्धुरा | सुदूरपश्चिमेलीहरुको महानपर्व गौरा शनिबार देखि सुरु भएको छ । शनिवार गौराको पहिलो दिन बिरुडापञ्चमी, घरघरमा बिरुडाभिजाउने गरिन्छ ।

गहत, गुरौस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन रही आएको छ । शनीबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन रही आएको छ ।

अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौराभित्र भित्र्याउन गरिन्छ । त्यो दिन ब्रतालु महिलाहरुले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रही आएको छ । गौरा पर्वको लागि अहिले डडेल्धुरा बैतडी र दार्चुलाका ग्रामीण क्षेत्रमा रौनक छाएको छ ।

गौराका लागि घरभन्दा बाहिर रहेका परिवारका सदस्यहरु पनि घरमा आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web