कुकुरहरु सिंहदरबारमा !

जेष्ठ १९, २०७३ 2016-06-01 मा प्रकाशित
Published at 2016-06-01

697 views

देशकै प्रशासनिक केन्द्र सिंहदरबारमा को-को बस्छन ? मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरुदेखि ठूल्ठूला योजना परियोजना बनाउने कर्मचारी यो परिसरका मन्त्रालय र कार्यालयमा काम गर्छन् ।

कान्तिपुर दैनिकमा समाचार छ।
तर धेरैलाई थाहा नहुन पनि सक्छ यही परिसरमा ८० वटा भूस्याहा कुकुर पनि छन्, जसलाई सरकारले आफ्नो खर्चमा व्यवस्थित गरेर राखेको छ।

सिंहदरबारभित्रका यी कुकुर आ आफ्ना झुण्डमा बाँडिएर बस्ने गरेका छन् । संसद सचिवालय परिसरमा १५ छन् भने अर्थ मन्त्रालय र रेडियो नेपालमा १०-१० वटा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.