फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम थपिदै

भदौ ४, २०७४ मा प्रकाशित | 839 views

<p>काठमाण्डौ । फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम मतदाता थपिएका छन् । &nbsp;</p><p> प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ मतदाता थपिएका हु्न ।&nbsp;</p><p>यसअघि निर्वाचन आयोगले सार्जजनिक गरेको सुचीअनुसार मुलुकमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web