शेयर कारोबारमा १९.९५ प्रतिशतको कमी

भदौ ३, २०७४ मा प्रकाशित | 1014 views

काठमाडौं ।

यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा १२.३८ अंकले घटेर अन्तिम दिन १६२९.७५ अंकमा पुगेको छ ।

यो साता बजारको कारोबार रकम पनि गत साताको भन्दा १९.९५ प्रतिशतले घटेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७ हजार ४६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता शेयरहरु किनबेच भएका छन् ।

यो साता समूहगत परिसूचकतर्फ होटेल समूह बाहेका अन्य सबै समूहको कारोबार घटेको छ । यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कारोबार भएको शेयर संख्याको आधारमा नबिल ब्यालेन्स फण्ड १ अग्रस्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web