वाग्मती किनारमा वृक्षारोपण

भदौ ३, २०७४ मा प्रकाशित | 973 views

काठमाडौं ।

बागमती सरसफाइ अभियान अन्तगर्तत बागमती नदीको किनारमा वृक्षारोपण गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालको रजत जयन्तीको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमा कृषिविकास मन्त्री रामकृष्ण यादवले धार्मिक महत्वको  रुद्राक्षको बिरुवा रोप्नुभयो ।

त्यस अवसरमा काठमाडौंको कोटेश्वर महादेवस्थान नजिक बागमती नदी किनारमा एक मिटर भन्दा अग्ला १ हजार बिरुवा रोपिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web