साफ च्याम्पियनसिप उद्घाटन खेलमा बंगलादेश बिजयी

भदौ २, २०७४ मा प्रकाशित | 1431 views

काठमाडौं ।

१५ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबारबाट सुरु भएको खेलमा बंगलादेशले  श्रीलंकालाई पराजित गर्दै जित हात पारेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा श्रीलंकालाई बगलादेशले चार गोलले पराजित गर्दै जित निकालेको हो ।

समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ । नेपालको समूहमा माल्दिभ्स र भारत छन् ।

त्यस्तै समूह ‘ए’मा बंगलादेश, भुटान र श्रीलंका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन ।

गएको वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web