बिराटनगर ।

वर्षा र वाढिका कारण मोरङको कृषिक्षेत्रमा ७५ करोडभन्दा वढिको क्षती भएको छ । वाढिका कारण धान, तरकारी तथा माछा पोखरी नष्ट हुुदा सो वरावरको क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वाढिका कारण सवैभन्दा वढि माछा पोखरीमा क्षति प्ुुगेको वागवानी अधिकृत काशी चौधरीले बताउनुुभयो । अझैपनी क्षतिको विवरण संकलनगर्ने कार्य भइरहेकाले क्षतिको अनुुमान वढन सकने उहाले वताउनुुभयो । मोरङको पुुर्वी तथा दक्षिणी क्षेत्रमा धान, तरकारी तथा माछा पोखरीमा वढि क्षति पुुगेको छ ।

कार्यालयले वाढिले पुु¥याएको क्षतिको विवरण संकलनका लागी काशी चौधरको अध्यक्षतामा पाच सदसिय टोली गठन गरेको छ टोलीले स्थालनगत निरिक्षण गरेपछी क्षतिको विवरण वारे जानकारी गराएको हो ।

यसैगरी आजै कार्यालय प्रमुुख मनोजकुमार यादवको नेतृत्वमा टोलीले वाढिले पुु¥याएको क्षति र अवस्थावारे जानकारी लिन अनुुगमन गरिरहेको जनाइएको छ ।

डिल भत्काएर सयौ पोखरीमा वाढि पसेपछी करोडौ मुुल्यका माछा पोखरीवाट भागेको कृषक हरु वताउछन । वाढिकोपानी तथा खोलाको कटानवाट धानवाली नष्ट भएका छन । यसैगरी किसानले उत्तपदन गरेको उन्नत जातका टुुसा पलाएको आलुको विउ समेत नष्ट भएका छन ।

वाढिले विराटनगरमा रहेका कोल्ड स्टोरमा समेत क्षति पुु¥याएपछी वचेका तरकारी तथा आलुुका विउहरु समेत किसानहरुले कोल्ड स्टोरमा राख्न नपाएकाो चौधरीले वताउनुु भयो ।

सिजनमा यस्ता उत्तपादित उन्नत जातका आलुुको विउ प्रतिकेजी डेढसय रुपैयासम्म विक्रि हुुने गरेको छ । कटहरीमा र डागिहाटका किसानले उत्तपादन गरेको करिव दुुइसय वोरा विउको आलुु नष्ठ भएको जनाइएकाो छ ।

यसैगरी आज कार्यालय प्रमुुख मनोजकुमार यादवको नेतृत्वमा टोलीले वाढिले पुु¥याएको क्षति र अवस्थावारे जानकारी लिन अनुुगमन गरिरहेको जनाइएको छ ।

24.93¡ÆC