प्रहरीमा भद्रगोल : एसएसपी प्रमुख हुने कार्यालयमा डिआईजी…

<p>काठमाडौं। छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । &nbsp; तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । &nbsp;</p><p> काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन् ।</p>

प्रतिक्रिया

TOP