कञ्चनपुरमा जंगली हात्तीले तीन घर भत्कायो

साउन ३२, २०७४ मा प्रकाशित | 974 views

कञ्चनपुर ।

कञ्चनपुरमा जंगली हात्तीले तीन स्थानीयको घर भत्काई दिईएको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका ६ का स्थानीय हरिकला कामी, पुर्णमाया विक र दिनेश विकको घरमा पुर्णक्षति पु¥याएको हो ।

पुनर्वासका स्थानीय श्याम परिवारले भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट गयराती आएका हात्तीको बथानले उनीहरुको घर भत्काएको जानकारी दिनुभयो ।

उहाँका अनुसार  रेशम ब। गुरुङ र यम प्रशाद पनेरुको १०/१० कट्टा जमनि बराबरको धानखेती नष्ट गरिदिएको छ ।

हात्तीले पुर्नवासकै दर्जन बढि स्थानीयको धानबाली नष्ट गरिदिए दिएर पुनः निकुञ्जतिर फर्किको छ । पीडित परिवारले राहतको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web