काठमाडौं ।

दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विधुत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल विधुत् प्राविधिकरणलार्य दैनिक एक करोड २० लाख घाटा भएको छ ।

ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए ।

यो खबर आजको नागरिकमा छ ।

15.65¡ÆC