विद्यार्थीको घाँटी रेटेर हत्या,प्रहरीले हत्यारा पत्ता लगाउन कुकुर प्रयोग गर्ने

साउन २८, २०७४ मा प्रकाशित | 1808 views

महेन्द्रनगर । सिद्धनाथ विज्ञान क्याम्पसमा शनिवार बिहान भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुकुरको प्रयोग गर्ने भएको छ ।

नेपालगञ्ज स्थित नेपाल प्रहरीको क्षेत्रिय कुकुर शाखाबाट  घटनाको अनुसन्धानको लागि कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक प्रकाश बहादुर चन्दले बताए । प्रहरीले प्रारम्भिक चरणमा घटनाबारे सोधपुछ गर्न क्यान्टिनका कारिगरसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बिएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा  शनिवार बिहान साढे ८ बजेतीर होस्टेलको स्टोरमा शव भेटिएको थियो ।

मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएको बुझिएको छ । जाग्री नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य एवं सिद्धनाथ विज्ञान क्याम्पस ईकाई कमिटिका संयोजक समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web