कर्णाली राजमार्गमा ठुलो पहीरो, राजमार्ग संचालन हुन एक हप्ता लाग्ने

साउन २७, २०७४ मा प्रकाशित | 3473 views

कालिकोट ।

सुर्खेत जुम्ला  कर्णाली राजमार्गको  कालिकोटमा  ठुलो पहीरो खसे पछि राजमार्ग अबरुद्ध  भएको छ ।

कालिकोटमा पर्ने सडक खण्डको भर्ता स्थित एसमोड नजिक सडकमा माथिबाट पनि पहीरो गएको र पहीरोका कारण सडकको पर्खाल पनि भासिएकाले  पहीरो हटाएर पर्खाल निमार्ण  गर्दा सम्म समय लाग्न सक्ने कालिकोट प्रहरी प्रमुख डिएस्पि योगेन्द्र खड्काले जानकारी दिनु भयो ।

सडक अबरुद्ध भए पछि यात्रिहरु अलपत्र परेका छन भने सयौको संख्यामा मालबहाक सवारी साधान र  यात्रिबहाक साना ठुला सवारी सडकमै लाईन लागेर रोकिएका छन भने यात्रुहरु अलपत्र परेका छन ।

सुर्खेत जुम्ला सडक खण्डको  कालिकोट क्षेत्रमा सडक मर्मत सुधारका लागी  सरकारले उपलब्ध गराएको  स्काभेटर पनि गएको २२ गते  कालिकोटको दाहाँमा दुर्घटना  भईसकेको छ ।

अर्को  स्काभेटर जोह गरेर बाटो चाडो खुलाउन निर्देशन गरि सकेको र जति सक्दो चाडो बाटो खुलाउने प्रयासहुने कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेधिले जानकारीदिनु भयो । सुक्रबार दिउसो आएको पहीरोले राजमार्ग अबरुद्ध भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web